चिल्ल्याउनु
स्वरूप
चिल्ल्याउनु
सकर्मक क्रिया
स॰ क्रि॰ [चिल्लो+याउ+नु] चिल्लो पार्नु; चिल्लो बनाउनु; चिप्लो बनाउनु । > चिल्ल्याहट— ना॰ चिल्लो पार्ने वा चिल्लो बनाउने काम, भाव वा अवस्था ।
"https://ne.wiktionary.org/w/index.php?title=चिल्ल्याउनु&oldid=77322" बाट अनुप्रेषित