सामग्रीमा जानुहोस्

चिल्लो

Wiktionaryबाट

चिल्लो

नाम

ना॰ [सं॰ चिक्कण] १. घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ; चिल्लोपन; स्निग्धता । ~ घसाइ— ना॰ मुखले ठीक पार्ने कुरा वा परिपाठ; मीठा–मीठा कुरा गरी आफ्नो हुँदो तुल्याउने काम; खुसामद । — चापुल्लो— ना॰ १. घिउ, तेल आदि स्निग्ध पदार्थ; चिल्लो भएको वस्तु । २. स्निग्धता ।

  1. अङ्ग्रेजी:

विशेषण

वि॰ तेल–घिउ आदिको जस्तो चिल्लो भएको; चिप्लो; टल्कने ।

  1. अङ्ग्रेजी: