चिल्ली
स्वरूप
चिल्ली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चिल्लो+ई] १. चिल्लो वर्ण भएकी; चिल्लो घसेकी । २. मुखले मीठा कुरा गर्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चिल्ल+ई] ३. चीलले जस्तै धेरै केटाकेटी वा गाईबस्तुले घेरेर व्याकुल पारेको स्थिति । — बिल्ली— ना॰ कसैबाट पनि सहायता लिन नसकिने स्थिति; के गरूँ, कसो गरूँको अवस्था; बिल्लीबाठ; बिचल्ली; बिजोक । ~ राँड— ना॰ छोराछोरी भएकी बिधुवा स्त्री ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: