चिलेसो
स्वरूप
चिलेसो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ चिल्लिरि] चामल, पीठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रबको र गहुँको चाहिँ कालो वा रातो रबको पनि हुने सानो कीरो; चिल्सो; सिलेसो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: