सामग्रीमा जानुहोस्

चिलाउनु

Wiktionaryबाट

चिलाउनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [चिल्+आउ+नु] १. शरीरको छाला सकसकाएर वा रगरगाएर असजिलो अनुभव हुनु; त्यसरी असजिलो अनुभव हुँदा नब आदिले कनाउन मन लाग्नु; चिलचिलाउनु । २. खर्च गरिहालूँ भन्ने इच्छा हुनु; खर्च गर्ने इच्छा जागेर आउनु (जस्तो — हात चिलाउनु, पैसा चिलाउनु इ॰) । ३. पिट्न मन लाग्नु (जस्तो— हत्केला चिलाउनु) । ४. यौनलिप्सा हुनु ।

  1. अङ्ग्रेजी: