चिलबिल
स्वरूप
चिलबिल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चिहिलबिहिल] १. कुनै कुरा बिग्रिएर वा नासिएर हेर्नै नसकिने भएको स्थिति; चिल्लीबिल्ली; बिचल्ली । २. आपत्– विपत्को स्थिति; चिहिलबिहिल । > चिलबिलाइ— ना॰ चिलबिलाउने भाव, क्रिया वा प्रक्रिया । चिलबिलाइनु— क॰ क्रि॰ चिलबिल गरिनु । चिलबिलाउनु— अ॰ क्रि॰ चिलबिल हुने स्थिति पर्नु; बिचल्ली हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: