चिलचिल
स्वरूप
चिलचिल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चिल्+अ (बि॰)] १. जुम्रा, कमिला आदिले टोकेजस्तो गरी । २. छाला खसखसाउने किसिमले; कन्याउने इच्छा हुने गरी; सगसगाएर । > चिलचिलाइ— ना॰ चिलचिलाउने क्रिया वा प्रक्रिया । चिलचिलाइनु— क॰ क्रि॰ चिलचिलाउने पारिनु; सगसगाइनु । चिलचिलाउनु— अ॰ क्रि॰ शरीरमा हलुका किसिमले वा एकै चोटि धेरैतिर चिलाउनु; केही हिँड्दा, रगरगाउँदा वा थोरै कोक्याउने कुरो खाँदा छालाबाहिर वा घाँटीमा चिलचिल हुनु; सगसगाउनु । चिलचिलाहट— ना॰ चिलचिलाउने भाव, क्रिया वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: