सामग्रीमा जानुहोस्

चिल

Wiktionaryबाट

चिल

नाम

ना॰ [सं॰ चिल्ल] आकाशमा माथि–माथिसम्म कावा खाँदै उडिरहने एक हिंस्रक पक्षी । ~ आँखे— वि॰ चीलका जस्ता आँखा भएको; चीलजस्तै सिकार झम्टन तत्पर रहेजस्तो; हिंस्रक आँखा भएको । — को आहारा— ना॰ हाँस, कुखुरा आदिलाई गाली गर्ने बोली । ~ गाडी— ना॰ आकाशमा उड्ने चीलजस्तो गाडी; हवाईजहाज ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चिल&oldid=77310" बाट अनुप्रेषित