चिर्र
स्वरूप
चिर्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रिया विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चिर्+र] १. गौँथली, धोबिनी, भँगेरा आदि मसिना चराचुरुङ्गी कराएझैं गरी । २. मसिना काठ, बाँस आदिका लाम्चा टुक्राटाक्री भाँचिँदा आवाज आएझैँ । चिर्सि—नु— अ॰ क्रि॰ [सं॰ चीत्कार+नु] अत्यास वा हडबडीमा चर्को स्वरले कराउनु; आत्तिएर चिच्च्याउनु; चीत्कार गर्नु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: