सामग्रीमा जानुहोस्

चिरिनु

Wiktionaryबाट

चिरिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [चिर्+इ+नु] १. चिरो हुनु; चिरो पर्नु । २. धाँजो पर्नु वा फाट्नु । स॰ क्रि॰ ३. अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु ।

  1. अङ्ग्रेजी: