चिरिच्याँट्ट
स्वरूप
चिरिच्याँट्ट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [चरी+चट्ट] १. राम्रो र छरितो हुने किसिमले; चिटिक्क; छरिछट्ट । वि॰ २. सजिसजाउ; सुन्दर; राम्रो; टिपटप (अङ्॰); च्वाँक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]वैकल्पिक हिज्जे
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: