चिरिक्क
स्वरूप
चिरिक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चिर > चिरिक्+क] १. कुनै वस्तु चर्कने वा चिरिने गरी । २. कमिला, उपियाँ आदिले टोक्दा दुखेझैँ । ३. चहथ्याउने गरी । ४. अम्बा, अमला, नास्पाती आदिलाई दाँतले टोक्दा त्यस्तो हुने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: