सामग्रीमा जानुहोस्

चिराचिरा

Wiktionaryबाट

चिराचिरा

क्रियाविशेषण

क्रि॰ वि॰ [चिरा (बि॰)] १. कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी । २. काँक्रो, मेवा आदि ठाडोपट्टिबाट काटी धेरै चिरो पारेर । ना॰ ३. त्यसरी काटिएका चिराको समूह; चिराचिरी ।

  1. अङ्ग्रेजी: