सामग्रीमा जानुहोस्

चिरबिर

Wiktionaryबाट

चिरबिर

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चिर्+अ (बि॰)] गौँथली, भँगेरा आदि साना–साना चराचुरुङ्गी कराउने किसिमले; त्यसरी कराएको आवाज निस्कने गरी । > चिरबिरे— वि॰ चिरबिर गर्ने; तीखो स्वरले बारम्बार कराइरहने ।

  1. अङ्ग्रेजी: