सामग्रीमा जानुहोस्

चिरपरिचित

Wiktionaryबाट

चिरपरिचित

विशेषण

वि॰ [सं॰] धेरै पहिलेदेखि परिचय भएको वा चिनेको; धेरै अघिदेखिको चिनजान भएको । चिर प्रतीक्षित— वि॰ [सं॰] धेरै पहिलेदेखि प्रतीक्षा गरिएको; धेरै दिनदेखि पर्खिएर बसेको ।

  1. अङ्ग्रेजी: