चिरञ्जीवी
स्वरूप
चिरञ्जीवी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण; नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. दीर्घजीवी; चिरजीवी । ना॰ २. पुराणअनुसार अमर मानिएका आठ चिरञ्जीवी (अश्वत्थामा, मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य र परशुराम) । ३. विष्णु । ४. काग । चिर नवीन— वि॰ [सं॰] जहिले पनि नयाँ नै देखिने; सधैँ नयाँ भइरहने; चिरनूतन । चिर निद्रा— ना॰ [सं॰] १. मृत्यु; मरण; महानिद्रा । चिर नूतन— वि॰ [सं॰] हे॰ चिरनवीन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]वैकल्पिक हिज्जे
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: