सामग्रीमा जानुहोस्

चिर

Wiktionaryबाट

चिर

विशेषण

वि॰ [सं॰] धेरै समयसम्म रहने; दीर्घ; पुरानो (चिरविरह, चिरकाल इ॰) । — काल— ना॰ दीर्घ काल; धेरै वा लामो समय ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चिर&oldid=77234" बाट अनुप्रेषित