सामग्रीमा जानुहोस्

चियाउनु

Wiktionaryबाट

चियाउनु

सकर्मक क्रिया

स॰ क्रि॰ कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु; गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु; चियो गर्नु; चेवा गर्नु । चिया कमान— ना॰ [चिया+कमान] चियाको खेती गरिने वा चिया उब्जाइने ठाउँ । चिया चमेना/चियापान/चिया पानी— ना॰ चिया, कफी आदिका साथ खाइने हल्काफुल्का अन्य ठोस खाद्य पदार्थहरू; खाजा; जलपान; लघुभोजन; चमेना ।

  1. अङ्ग्रेजी: