सामग्रीमा जानुहोस्

चिम्लनु

Wiktionaryबाट

चिम्लनु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ म्लोच > चिम्ल+नु] १. पलक मार्नु; आँखा बन्द गर्नु; झिमिक्क गर्नु । २. वास्ता नगर्नु; परिणामको ख्याल नगर्नु । ३. मर्नु । > चिम्लाइ— ना॰ चिम्लने भाव, क्रिया वा प्रक्रिया । चिम्लाइनु— क॰ क्रि॰ चिम्लन लाइनु । चिम्लाउनु— प्रे॰ क्रि॰ चिम्लने पार्नु वा चिम्लन लगाउनु । चिम्लिनु— स॰ क्रि॰ १. चिम्लनु । क॰ क्रि॰ २. चिम्लने काम गरिनु ।

  1. अङ्ग्रेजी: