सामग्रीमा जानुहोस्

चिम्ट्याइ

Wiktionaryबाट

चिम्ट्याइ

नाम

ना॰ [रू चिम्टि (+याइ॰] चिम्टिने क्रिया वा प्रक्रिया । चिम्ट्याइनु— क॰ क्रि॰ चिम्टीमा लिइनु । चिम्ट्याइलो— वि॰ चिम्ट्याहा । चिम्ट्याउनु— प्रे॰ क्रि॰ चिम्टिन लगाउनु; चिम्टिने पार्नु । चिम्ट्याहा— वि॰ पानीले चाँडै गलाउन नसक्ने खालको; कडा; चिम्टे (माटो इ॰) ।

  1. अङ्ग्रेजी: