सामग्रीमा जानुहोस्

चिम्टी

Wiktionaryबाट

चिम्टी

नाम

ना॰ [चिम्टा+ई] १. छालामा बिझेको काँडो झिक्ने सानो दुइचोसे साधन । २. गहना बनाउँदा धातुका ससाना टुक्रा टिप्ने वा घडी, रेडियो आदि बनाउँदा ससाना पुर्जा टिप्ने काममा प्रयोग गरिने सानो हाते चिम्टा । ३. चिउँटी । ४. स्वास्नीमानिसहरूले केश टिप्नका लागि प्रयोग गर्ने धातुका ससाना चिम्टा; सेप्टी ।

  1. अङ्ग्रेजी: