सामग्रीमा जानुहोस्

चिमचिम

Wiktionaryबाट

चिमचिम

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चिम्+अ (बि॰)] शारीरिक दोष वा रोगले आँखा छिटछिटै खुल्ने–चिम्लने गरी; आँखा झिमझम हुने गरी । > चिमचिमे— वि॰ बारम्बार आँखा चिमचिम गरिरहने बानी परेको; आँखा चिमचिमाइरहने ।

  1. अङ्ग्रेजी: