सामग्रीमा जानुहोस्

चिम

Wiktionaryबाट

चिम

नाम

ना॰ [अङ्॰ चिमनी] १. लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको अवयव वा ढकनी; बिजुलीको बल्ब; गुलुप । २. आगोबाट निस्किएको धूवाँ बाहिर पठाउन बनाइएको निकास; ठूलो ढुङ्ग्रो; घरको छानामाथि वा इन्जिनयुक्त यन्त्रहरूमा धूवाँको निकासका निम्ति बनाइने ढुङ्ग्रोका आकारको अवयव । ३. आलो बाँस फोरेर एउटा भाटो अर्कोसित नअलग्गिने गरी बनाइएको बेर्ने वा ओछ्याउने साधन ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चिम&oldid=77201" बाट अनुप्रेषित