सामग्रीमा जानुहोस्

चिप्लो

Wiktionaryबाट

चिप्लो

नाम

वि॰ [सं॰ चिक्लिद] १. तेल, घिउ आदि चिल्लो पदार्थ लागे जस्तो; लेसाइलो । २. चिप्लने किसिमको; नरम र सुलुत्त परेको (ठाउँ) । ३. कुराले ठिक्क पार्ने; मीठा कुरा बोल्ने । — घसाइ — ना॰ लोलोपोतो; बेसारेपन; खुसामद; झूटो प्रशंसा । — चाप्लो— वि॰ घिउ, तेल आदि धेरै चिल्लो भएको वा परेको; चिल्लोचापुल्लो; चिपुल्लो–चापुल्लो ।

  1. अङ्ग्रेजी: