सामग्रीमा जानुहोस्

चिप्ले

Wiktionaryबाट

चिप्ले

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [चिप्लो+ए] १. चिप्लो भएको (वस्तु आदि) । २. लोलोपोतो पार्ने; बेसारे; खुसामदी । ना॰ ३. खुसामद । ~ किरो— ना॰ भुइँमा घस्रँदै हिँड्दा सेतो थ्याल छोड्दै हिँड्ने, हाड नभएको, बर्खायाममा देखिने एक प्रसिद्ध कीरो ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: