सामग्रीमा जानुहोस्

चिप्लनु

Wiktionaryबाट

चिप्लनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [चिप्लो+नु] चिप्लो वा सिलिक्क परेको ठाउँमा खुट्टा आदि रड्केर असन्तुलित हुनु । > चिप्लाइ— ना॰ चिप्लिने भाव, क्रिया वा प्रक्रिया । चिप्लिनु— अ॰ क्रि॰ १. चिप्लो पदार्थमा परेर घस्रिनु । २. गल्ती गर्नु; बिरिनु ।

  1. अङ्ग्रेजी: