चिन्नु
स्वरूप
चिन्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्] स॰ क्रि॰ [सं॰ चिति+नु] चाब लगाउनु; गारो लगाउनु; निर्माण गर्नु ।
— स॰ क्रि॰ [सं॰ चिन्+नु] १. परिचय पाउनु; ठम्याउनु;
जान्नु; पहिचान्नु । २. पारख गर्नु; निर्क्यौल गर्नु । ३. अनुभवबारा थाहा पाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: