सामग्रीमा जानुहोस्

चिन्ता

Wiktionaryबाट

चिन्ता

नाम

ना॰ [सं॰] १. पीर; सुर्ता; फिक्री; परवाह; ध्याउन्ना । २. चिन्तन; विचार । ३. धामीले रोग वा दोष छुट्ट्याउन ढ्याङ्ग्रो ठटाएर गर्ने क्रियाकलाप; धमेली । ४. साहित्यशास्त्रका अनुसार एक सञ्चारी भाव । > चिन्ताकुल— वि॰ चिन्तामा डुबेको; चिन्ताले आकुल रू चिन्ताजनक— वि॰ चिन्ताको कारण भएको; चिन्ता पार्ने; चिन्तित तुल्याउने । चिन्तातुर— वि॰ चिन्ताले उबिग्न; चिन्ताग्रस्त । ~ मग्न— वि॰ चिन्तामा डुबेको; चिन्ता गरिरहने । — मणि— ना॰ १. सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न । २. अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र । श्र चिन्तित— वि॰ १. सुर्ताएको; पीर लागेको । २. विचार गरिएको; सोचिएको । चिन्त्य— वि॰ विचारणीय; चिन्तनीय; सोच्न योग्य; जान्न वा थाहा पाउन योग्य ।

  1. अङ्ग्रेजी: