सामग्रीमा जानुहोस्

चिनु

Wiktionaryबाट

चिनु

नाम

ना॰ [सं॰ चिह्ने १. सम्झनाका रूपमा रहने कुनै कुरा वा वस्तु; चिनो; चिह्न; लक्षण । २. सम्झौटो; स्मारक; यादगार । ३. कुनै कुरालाई देखाउन सङ्केत गर्न लगाइने कुनै रेखा वा बिन्दु; निसाना ।

  1. अङ्ग्रेजी: