सामग्रीमा जानुहोस्

चिनी

Wiktionaryबाट
चिनी

चिनी

नाम

ना॰ १. उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धूलो वा चूर्ण । वि॰ २. चीनसम्बन्धी; चिनियाँ; चीनको । ~ मल— ना॰ हेर्दा चिनीजस्तै देखिने एक प्रकारको रासायनिक मल (एमोनियम सल्फेट, युरिया आदि) । ~ रोग— ना॰ रगतमा गुलियो तत्त्व बढ्नाले पिसाप बढी हुने र पिसापबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग; मधुप्रमेह; प्रमेह; मधुमेह । ~ रोटी— ना॰ तीन खण्डमा दुई खण्ड पीठो र एक खण्ड चिनी मिसाई केराको पातमा मुछेर पातलो पारी घिउमा पकाइने एक किसिमको स्वादिष्ट रोटी; अनर्सा; अनरसा ।
— वि॰ हे॰ चिनियाँ ।

मिठाईमा चिनी हालेको हुन्छ ।

  1. अङ्ग्रेजी: Sugar