सामग्रीमा जानुहोस्

चिनाकठी

Wiktionaryबाट

चिनाकठी/चिनाकाठी/चिनकट्ठी

नाम

ना॰ [चिह्न+काष्ठ] पुरानो चलनअनुसार घर, जग्गा आदि नाप्ने कामका निम्ति बनाइएको चौबीस अमल वा एक हातको काठको नापो ।

  1. अङ्ग्रेजी: