चिनाइनु
स्वरूप
चिनाइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ चिनारी गराइनु । चिनाउनु— प्रे॰ क्रि॰ १. चिनारी गराउनु; परिचय गराउनु; पहिचान गराउनु । २. घर वा पर्खाल आदिका गाह्रो चिनाउनु वा चिन्न लगाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: