चिना
स्वरूप
चिना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ १. दूबाका जस्ता लामा–लामा पात र बन्साका जस्त्ाा झुप्पादार फूल हुने एक
प्रकारको सानो झार । २. त्यसैका दाना वा फल; एक जातको कागुनु ।
— ना॰ [सं॰ चिन्हे ज्योतिषशास्त्रअनुसार मानिसको जन्मका समयको ग्रह–नक्षत्रहरूको
स्थिति र तिनीहरूको आपसी सम्बन्ध (जसको आधारमा मानिसको भाग्यको निर्णय गरिन्छ॰ बारे
लेखिएको कुण्डली आदिसमेत भएको कागज; जन्मपत्रिका; जन्मकुण्डली; चिन्हा; टिप्पन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: