सामग्रीमा जानुहोस्

चिथोर्नु

Wiktionaryबाट

चिथोर्नु

नाम

स॰ क्रि॰ [चिथ्रो+नु] कोपर्नु; कोतर्नु; दाँत, नब आदिले ताछ्नु; फहराउनु; दाह्रनु; दार्नु । > चिथोराइ— ना॰ चिथोर्ने क्रिया, भाव वा प्रक्रिया । चिथोराइनु— क॰ क्रि॰ कोपराइनु ।

  1. अङ्ग्रेजी: