सामग्रीमा जानुहोस्

चित्रे

Wiktionaryबाट

चित्रे

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [चित्रो+ए] १. चित्रोको जस्तो बुनौट भएको (राडी, पाखी आदि॰ । ना॰ २. राडीका दुइखाले (चित्रे र मान्द्रे॰ बुनोटमध्ये एक । ~ डोको— ना॰ माथि बिट नभएको वा फाट्न लागेको डोको । ~ बन्सो— ना॰ गाईबस्तुलाई खुवाइने, चित्रोझैँ फैलिने घाँसविशेष । ~ बादल— ना॰ नीलो भुइँमा चित्राजस्तै डोरा–डोरा परेको देखिने बादलको आकृति । ~ मेसो— ना॰ चित्राको जस्तै बुनोट; बुनाइको सजिलो तरिका; बुनाइको मान्द्रेमेसोभन्दा भिन्न मेसो ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: