चित्रावली
स्वरूप
चित्रावली
नाम
ना॰ [सं॰] १. कुनै विचार, तथ्य, विषय आदिलाई प्रभावशाली र प्रामाणिक ढङ्गबाट व्यक्त वा प्रस्तुत गर्न दिइने चित्रहरूको क्रमिक शृङ्खला । २. चित्रैचित्रहरूको समूह ।
"https://ne.wiktionary.org/w/index.php?title=चित्रावली&oldid=77123" बाट अनुप्रेषित