सामग्रीमा जानुहोस्

चित्तल

Wiktionaryबाट

चित्तल

नाम

ना॰ [सं॰ चित्तले १. रातो शरीरमा सेता बाक्ला टीका हुने मृगका जातको जङ्गली पशु । २. एक माछोविशेष । चित्त विक्षेप— ना॰ [सं॰] मनको अस्थिरता; मनको उचाटपन; उच्चाटलाग्दो अवस्था । चित्त विप्लव— ना॰ [सं॰] मन छँटाउने काम; बहुलट्टीपन; उन्माद । चित्त विभ्रम— ना॰ [सं॰] चित्तभ्रंश; बुद्धिभ्रंश; उन्मत्तता; पागलपन । चित्त वृत्ति— ना॰ [सं॰] १. मनको अवस्था । २. संवेग । ३. मनको आन्तरिक व्यापार । चित्त शुद्धि— ना॰ [सं॰] चित्तलाई शुद्ध तुल्याउने कार्य; मनलाई निर्मल बनाउने प्रक्रिया ।

  1. अङ्ग्रेजी: