चिति
स्वरूप
चिति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. चिता । २. ज्ञान; चेतना । ३. चाब; थुप्रो; समुच्चय । ४. चार कुना परेको ठाउँ । > चितिका— ना॰ १. चिता; चिति । २. थुप्रो; चाब ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: