चिताइ
स्वरूप
चिताइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू चिताउ (+आइ॰] १. चिताउने भाव, क्रिया वा प्रक्रिया । २. सरकारी वन–जङ्गल आदिको रखवारी, रेखदेख वा पालो–पहरा । ३. खेतीपातीमा विशेष ध्यान पुथ्याउने कार्य । — दार— ना॰ १. सरकारी वन–जङ्गलको रखवाला वा पहरेदार । २. खेतीवाल । [ > ] चिताइनु— क॰ क्रि॰ कामना गरिनु; सम्झिनु; चिन्ता गरिनु । चिताउनु— स॰ क्रि॰ १. कामना गर्नु; मनले चाहनु; इच्छा गर्नु । २. सम्झनु; कल्पना गर्नु; ध्यान गर्नु; चिन्ता गर्नु । चिता पिण्ड— ना॰ [सं॰] मृतकका दाहपछि चितामा दिइने छ पिण्ड । चिता भूमि— ना॰ [सं॰] मुर्दा जलाउने ठाउँ; चितास्थान; मसानघाट; दाहस्थान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: