सामग्रीमा जानुहोस्

चिढाइनु

Wiktionaryबाट

चिढाइनु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

अकर्मक क्रिया

अर्थ

[सम्पादन]

अ॰ क्रि॰ चिढ्ने हुनु; चिढिनु । चिढाउनु— स॰ क्रि॰ रिस उठाउनु; चिढ्याउनु । चिढिनु— अ॰ क्रि॰ रिसाउनु; बेखुसी हुनु; नाराज हुनु; चिढ्नु । चिढ्याइ— ना॰ चिढिने भाव वा क्रिया–प्रक्रिया; चिढाइ । चिढ्याइनु— अ॰ क्रि॰ चिढाइनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: