चिडिया
स्वरूप
चिडिया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [हि॰] चरो; पक्षी; पन्छी । — खाना— ना॰ सार्वजनिक प्रदर्शनका निम्ति चरा–चुरुङ्गीलगायत जङ्गली पशुहरू र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत सङ्ग्रह गरिने ठाउँ; चिडियाघर; पक्षीखाना । ~ घर— ना॰ चिडियाखाना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: