चिठी
स्वरूप
चिठी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१. टाढा बसेको कुनै आफन्त वा परिचित व्यक्तिलाई हुलाकमार्फत वा कुनै मान्छेमार्फत पठाइने लिखित भला– कुशली वा खैखबर । २. कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने कुनै पनि प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ॰) । ३. कुनै व्यक्तिले संस्था वा विशिष्ट व्यक्तिका नाममा लेखेको दर्खास्त; आवेदन; निवेदनपत्र । ~ पत्र— ना॰ चिठी । ~ पत्र निक्सारी— ना॰ १. राणाकालमा प्रधानमन्त्री वा श्री ३ का नाममा आएका चिट्ठी–पत्रादि जाहेर गर्ने एक अड्डा । २. सो अड्डामा गरिने चिठीपत्रको जाहेरी । ~ पुर्जी— ना॰ कार्यालयको वा सरकारी कागजातको रूपमा आएको पत्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: