सामग्रीमा जानुहोस्

चिट

Wiktionaryबाट

चिट

नाम

ना॰ [अङ्॰] १. कुनै कुराको टिपोट गरिएको कागजको सानो टुक्रा । २. परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र ।
— ना॰ पुललाई अड्याउनका लागि अवलम्बस्वरूप कसिने लट्ठा; झोलुङ्गे पुलको दुई छेउमा तारहरू कस्न बनाइएका मजबुत लट्ठा ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चिट&oldid=77081" बाट अनुप्रेषित