चिज
स्वरूप
चिज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [अङ्॰] वैज्ञानिक प्रक्रियाअनुसार जमाइएको दूधबाट बनेको खाद्य पदार्थ ।
— ना॰ [फा॰] १. कुनै पनि वस्तु वा पदार्थ; थोक । २. महत्त्वपूर्ण वस्तु वा उत्तम
कुरो । — बिज— ना॰ कुनै वस्तु वा पदार्थहरूको समूह; मालताल; जेतेमेते ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: