चिघ्रनु
स्वरूप
चिघ्रनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ चित्कारश्र चिघ्र+नु] चिच्याउनु; च्याँठिनु; तर्सिएर रुनु; हिलिनु । > चिघ्राइ— ना॰ चिघ्रने वा चिघ्राउने भाव, क्रिया वा प्रक्रिया । चिघ्रिनु— अ॰ क्रि॰ चिघ्रनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: