सामग्रीमा जानुहोस्

चिकित्सा

Wiktionaryबाट

चिकित्सा

नाम

ना॰ [सं॰] १. निदान; रोगनिरूपण । २. इलाज; उपचार; औषधी; दवाई > चिकित्सालय— ना॰ औषधी गर्ने घर वा ठाउँ; औषधालय; वैद्यखाना; हस्पिटल; अस्पताल । ~ विज्ञान— ना॰ रोगको निदान वा मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता । चिकित्सित— वि॰ चिकित्सा गरिएको (व्यक्ति॰; उपचार गरिएको ।

  1. अङ्ग्रेजी: