सामग्रीमा जानुहोस्

चिकनथैली

Wiktionaryबाट

चिकनथैली

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

कर्मवाच्य क्रिया

अर्थ

[सम्पादन]

ना॰ स्त्री–योनि; जननेन्द्रिय, चिकनथली । चिकनथैले— वि॰ सम्भोगको ज्यादै चाह गर्ने (स्त्री॰; कामोन्मादी; कामासक्त (स्त्री॰; भोगिनी । चिकाइ— ना॰ सम्भोग गर्ने वा गराउने भाव, क्रिया वा प्रक्रिया । चिकाइनु— क॰ क्रि॰ सम्भोग गराइनु वा गर्न लगाइनु । चिकाउनु— प्रे॰ क्रि॰ सम्भोग गर्न लाउनु वा गर्ने पार्नु । चिकान— ना॰ सम्भोग कार्य; समागम; मैथुन; सम्भोग ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: