चिउरा
नाम
ना॰ [सं॰ चिपिट/चिपुटे] भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु; च्यूरा; चिपिटान्न ।