चिउँटी
स्वरूप
चिउँटी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम, विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चिम्टी] १. बूढी औँला र चोर औँलाका टुप्पाको मेल । २. त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा । ३. सो मेल हुँदाको चिमटाइ । ४. बूढी औँला र चोर औँलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य । वि॰ ५. चिउँटीले आउने परिमाणको; चिम्टी । ४. थोरै; ज्यादै थोरै; अति अल्प ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: