चायाँ
नाम
ना॰ राता डाँठ हुने, राता फूल फुल्ने, पातका बीचमा रातै धर्को हुने र ससाना काला गेडा फल्ने एक बोट ।